१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ईंग्ल्यान्डविरुद्ध भारतको खराब सुरुवात, ४० रनमा गुमायो कोहलीसहित तीन विकेट

अ+ अ-

काठमाडौँ । एक दिवसीय विश्वकपमा भारतले ईंग्ल्यान्डविरुद्धको म्याचमा खराब सुरुवात गरेको छ । १२ ओभरमा ४० रन जोड्दा भारतका तीन ब्याट्सम्यान पेभिलियन फर्केका छन् ।

ओपनर, शुभमन गिल, बिराट कोहली र श्रेयस ऐयर छिट्टै आउट भएका हुन् । उच्च फर्ममा रहेका कोहली आउट हुँदा भारतलाई सबैभन्दा ठूलो झट्का लागेको छ । उनलाई डेभिड विलीले शून्यमा आउट गरे ।

ईंग्ल्यान्डले आज टस जितेर भारतलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । भारतले ओपनर शुभमन गिललाई ९ रनमा गुमायो । उनलाई क्रिस वक्सले बोल्ड गर्दा भारतको खातामा २६ रन मात्रै चढेको थियो ।

तेस्रो नम्बरमा कोहली क्रिजमा आउँदा दर्शकले चर्को हुटिङसहित उनको स्वागत गरे । तर, कोहलीले आज कुनै चमत्कार देखाउन सकेनन् । नौ बलको सामना गर्दा कुनै पनि रन जोड्न नसकी उनी आउट भए । उनले धैर्य गुमाउँदौ हानेको सटलाई मिड अफमा बेन स्टोक्सले क्याच गरेका थिए ।

कोहली जारी विश्वकपमा सर्वाधिक रन स्कोरर बन्ने तथा एक दिवसीयमा सर्वाधिक शतक हान्ने दौडमा छन् । अहिलेसम्म ४८ एकदिवसीय शतक बनाइसकेका कोहली ४९ औं शतक हानेर सचिन तेन्दुलकरको बराबरी गर्न चाहन्छन् ।

कोहलीको विकेटले विलीलाई ठूलो राहत मिलेको छ । उनले आफ्नो व्यक्तिगत दोस्रो ओभरमा १८ रन खाएका थिए । कोहलीको विकेटपछि श्रेयर ऐयर पनि १६ बलमा ४ रन मात्रै जोडेर आउट भए ।

अहिले क्रिजमा ओपनर रोहित शर्मा र केएल राहुल छन् ।

प्रतिक्रिया दिनुहोस