१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानव अधिकार आयोगको टोलीले भेट्न पाएन दुर्गा प्रसाईँलाई

अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई नभेटी फर्किएको छ । 

प्रसाईँ नजरबन्दमा रहेको भन्ने समाचारहरू आएपछि उनको अवस्था बुझ्न मानव अधिकार आयोगको टोली शुक्रबार प्रसाईँ निवास भक्तपुर गएको थियो । तर, प्रसाईँका समर्थकहरूले उनलाई भेट्नबाट रोकेका थिए । आयोगको टोली करिब ४५ मिनेट गेटमा बसेर फर्किएको थियो । 

‘प्रसाईँलाई नजरबन्दमा राखिएको हो हाइन, उहाँलाई बाहिर निस्कन दिएको छ छैन भन्ने बारेमा बुझ्नका लागि हाम्रो टोली प्रसाईँको निवासमा गएको हो,’ आयोग स्रोतले भन्यो, ‘सुरक्षाकर्मीले रोकेनन्, प्रसाईँकै समर्थकले रोके । यसलाई नजरबन्द भन्ने कि के भन्ने ?’

जिल्ला प्रशासन कार्यालय भक्तपुरका अनुसार उनलाई नजरबन्दमा नभई सुरक्षाका कारण थप निगरानीमा राखिएको छ । गणतन्त्र विरोधी कार्यक्रम गर्न थालेपछि प्रहरी–प्रशासनले प्रसाईँमाथिको निगरानी बढाइएको हो ।

प्रतिक्रिया दिनुहोस