१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार र ‘विप्लव’बीच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न ६ सदस्यीय कार्यदल गठन

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल भएको एक नेताले बताए ।

उनले भने, ‘उहाँहरू मोर्चामा सँगै हुनुहुन्छ । सहमति कार्यान्वयनको प्रक्रिया हुँदैछ। अदालतमा रहेका मुद्दालाई कसरी सल्टाउने भन्ने विषयमा छलफल भएको हो ।’

बिहान प्रधानमन्त्रीसँग भएको भेटमा सहमति कार्यान्वयन सहजीकरण गर्न ६ सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको नेकपा नेता अनिल शर्मा विरहीले बताए ।

उनका अनुसार नेकपाको तर्फबाट कार्यदलमा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा उमा भुजेल र वरिष्ठ अधिवक्ता एकराज भण्डारी रहनेछन् । माओवादी केन्द्रको तर्फबाट उपमहासचिव वर्षमान पुनको नेतृत्वमा कार्यदल रहने सहमति भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस