८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजमार्गमा राखिएका होर्डिङ-विज्ञापन बोर्ड हटाउन ७ दिने अल्टिमेटम

अ+ अ-

काठमाडौँ । सडक डिभिजन कार्यालय चितवनले आफ्नो कार्यक्षेत्रमा पर्ने विभिन्न राष्ट्रिय राजमार्गका सीमामा रहेका अनधिकृत होर्डिङ बोर्ड तथा विज्ञापन बोर्ड हटाउन सात दिनको अल्टिमेटम दिएको छ ।

कार्यालय एक सूचना जारी गर्दै पूर्वपश्चिम राजमार्गको लोथर-टिकौली-पुलचोक खण्ड, नारायणगढ-मुग्लिङ सडक, हाकिम चोक-जगतपुर-माडी सडक, भरतपुर-रामपुर-मेघौली सडक, आपटारी-देवघाट सडक, टाँडी-सौराहा सडक अन्तर्गत चेनेजमा राखिएका अनधिकृत होर्डिङ बोर्ड/विज्ञापन बोर्ड हटाउन आग्रह गरेको हो । 

नहटाएमा सार्वजनिक सडक ऐन २०३१ बमोजिम उक्त अनधिकृत बोर्डहरू हटाउन आवश्यक कारबाही गरिने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस