८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आजदेखि अन्त्य हुँदै कोशी प्रदेश सभाको चौथो अधिवेशन

अ+ अ-

काठमाडौँ । कोशी प्रदेश सभाको चालु चौथो अधिवेशन आजदेखि अन्त्य हुने भएको छ।

प्रदेश सरकार मन्त्रीपरिषद्को बैठकले बुधबार (आज) राति १२ बजेदेखि लागु हुने गरी प्रदेश सभा अधिवेशन अन्त्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शमशेर राईले जानकारी दिए।

प्रदेशसभाको चौथो अधिवेशनबाट मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिएका थिए भने यही अधिवेशनले पाँच महिनादेखि रिक्त सभामुख पनि निर्विरोध चयन गरेको थियो।

मंगलबार राप्रपा सांसद अम्बरबहादुर विष्टलाई प्रदेशसभाले सभामुख चयन गरेको थियो। आजको प्रदेशसभा बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस