१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धर्मनिरपेक्ष राज्य बहुसङ्ख्यक हिन्दूले हेपिएर बस्न ल्याइएको हो ? भन्दै संसदमा उठ्यो प्रश्न

अ+ अ-

काठमाडौँ । राप्रपाकी सांसद बिणा जैसवलालले पछिल्लो समय मधेशका जिल्लाहरूमा हिन्दू देवी देवताको पूजाआजा र धार्मिक विसर्जनका क्रममा द्वन्द्व सिर्जना गर्न थालिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा शून्य समयमा बोल्दै सांसद जैसवालले मधेशमा पछिल्लो समय बहुसङ्ख्यक हिन्दू समुदायले आफ्ना चाडपर्व मनाउने क्रममा हिंसा भड्काउन खोजिएको बताइन् ।

जैसवालले भनिन्, ‘जनताको अभिमतबिना देशलाई धर्मनिरपेक्ष बनाइएपछि धार्मिक द्वन्द्वमा फस्दै गएको छ । मधेशमा हरेक पटक हिन्दू धार्मिक चाडपर्वमा द्वन्द्व र विवाद सिर्जना गर्न खोजिएको छ । के धर्मनिरपेक्ष भनेको बहुसङ्ख्यक हिन्दुले हेपिएर,दबिएर र डराएर बस्नुपर्ने व्यवस्था हो ?

सांसद जैसवालले सनातन हिन्दूराज्य स्थापना हुनुपर्ने माग गरिन् ।

प्रतिक्रिया दिनुहोस