काठमाडौँ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तले पदभार ग्रहण गरेका छन् ।
उनले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै सिंहदरबार आएर पदभार ग्रहण गरेका हुन् ।
आजै अन्य मन्त्रीहरूले पनि पदभार गरिरहेका छन् ।