७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नर्सको श्रम शोषण गर्ने अस्पताल तथा स्वास्थ्य संस्थालाई कारवाही गर्न नर्सिङ संघको माग

अ+ अ-

काठमाडौँ । नेपाल नर्सिङ संघले काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा कार्यरत नर्सहरूको पेशाको अवमूल्यन गरेको, न्यूनतम पारिश्रमिक नदिइएको र श्रम शोषण गर्ने अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई अविलम्ब कारबाही गर्न माग गरेको छ ।

संघकी अध्यक्ष प्रा. मन कुमारी राईले विज्ञप्ति जारी गर्दै यस्ता गुनासासहित संघमा निवेदन परेको र यस सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कारबाहीको माग गरेकी हुन् ।

संघले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालय लगायत सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराएको हो ।

त्यस्तै, नर्सिङ पेसाकर्मीहरूलाई पनि आफूले काम गर्ने संस्थाबारे सम्पूर्ण जानकारी राख्न पनि संघले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस