२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थामी चलचित्र संघको प्रथम महाधिवेशन सम्पन्न, अध्यक्षमा शरण चयन

अ+ अ-

काठमाडौँ । थामी चलचित्र संघको प्रथम केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ ।

 सभापति नानु थामी, प्रमुख अतिथि आदिवासी जनजाति चलचित्र महासङ्घका अध्यक्ष पुर्खाजित राई, आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिका सदस्य स्राइन सुनुवार तथा विशिष्ट अतिथि नेपाल थामी समाजका पूर्व उपाध्यक्ष टेकराज थामी, अतिथिहरूमा नेपाल थामी समाजका सचिव देव थामी, भाषाविद् रमेश थामी, कानून विद्यार्थी आकाश थामी, पदम थामीलगायतको उपस्थितिमा बुधबार काठमाडौँको स्वपन बाटिका कलेज बूद्धनगरमा प्रथम महाधिवेशन सम्पन्न भएको हो । 

सम्पन्न महाधिवेशनले शरण थामीको अध्यक्षतामा ९ केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । जसमा वरिष्ठ उपाध्यक्ष सुशीला थामी, महिला उपाध्यक्ष रमा थामी, सचिव ममिता थामी र कोषाध्यक्ष कविन्द्रकुमार थामी चयन भएका छन् ।

यस्तै सदस्यहरू अनन्तबहादुर थामी, खगेन्द्र बहादुर थामी, चन्द्रबहादुर थामी ‘रामसुन्दर’, दिलबहादुर थामी चयन भएका छन् ।