७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप छनोट : चीनले २ गोलको अग्रता जोगाउन सकेन

अ+ अ-

काठमाडौँ । फिफा विश्वकप छनोट अन्तर्गत समूह ‘सी’का दुवै खेल बराबरीमा टुंगिएका छन् । दक्षिण कोरिया र थाइल्याण्डले एक-एक गोलको बराबरी खेल्दा अर्को खेलमा सिंगापुर र चीनले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

थाइल्याण्डविरुद्ध दक्षिण कोरियाले सन ह्युङ मिनले जे सियोङ लीको पासमा ४२ औं मिनेटमा भएको गोलले अग्रता लिएको थियो । तर, थाइल्याण्डले दोस्रो हाफमा बराबरी गरेको थियो । ६१ औं मिनेटमा सुफानत मुएनटाले लुक मिकेलसनको पासमा गोल गर्दै एक एक गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल नभएपछि दुवै टिमले एक एक अंक लिए ।

यस्तै, अर्को खेलमा सिंगापुर र चीनले २-२ गोलको बराबरी खेले । चीनले २ गोलको अग्रता जोगाउन असफल भएको थियो । १० औं मिनेटमा लि वुइले गोल गर्दै चीनलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त दोस्रो मिनेटमा चीनका उनी लीले व्यक्तिगत दोस्रो गोल गर्दा अग्रता पनि दोब्बर भएको थियो ।

तर, सिंगापुरले आफूलाई दोस्रो हाफको उत्कृष्ट साबित गर्न सफल भयो । ५३ औं मिनेटमा फेरिस रामलीले गोल गर्दै अग्रता २-१ मा झारेका थिए । ८१ औं मिनेटमा ज्याकोब मेहलरले गोल गरेपछि सिंगापुरले खेल २-२ को बराबरीमा ल्याएको थियो । त्यसपछि थप गोलव नभएपछि दुवै टिमले एक एक अंकमा चित्त बुझाए ।

समूह सीमा दक्षिण कोरिया ३ खेलबाट ७ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । यसैगरी थाइल्याण्ड तीन खेलबाट ४ अंकका साथ दोस्रो स्थानमा रहँदा समान ४ अंक रहेको चीन तेस्रो स्थानमा छ । सिंगापुर भने एक अंकका साथ तालिकाको पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस