२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आईपीएल : सञ्जुको उत्कृष्ट ब्याटिङमा राजस्थानको विजयी सुरुवात

अ+ अ-

काठमाडौँ । कप्तान सञ्जु स्यामसनको उत्कृष्ट ब्याटिङमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा लखनऊ सुपर जायन्ट्सलाई २० रनले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि १९४ रनको विजयी लक्ष्य पछ्याएको लखनऊले २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनायो ।

लखनऊका निकोलस पुरनले ४१ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ६४ रन बनाए । लोकेश राहुलले ४४ बलमा ४ चौका र २ छक्कासहित ५८, क्विन्टन डि कक ४, देवदत्त पाडिक्कल शून्य र आयुष बदोनीले १ रन बनाए ।

राजस्थानका ट्रेन्ट बोल्टले सर्वाधिक २ विकेट लिए । नान्द्रे बर्गर, रविचन्द्रन आश्विन, युजभेन्द्र चहल र सन्दीप शर्माले १(१ विकेट लिए । त्यसअघि जयपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली राजस्थान रोयल्सले २० ओभरमा ४ विकेट गुमाउँदै १९३ रन बनाएको थियो । राजस्थान रोयल्सका कप्तान सञ्जु स्यामसन ५२ बलमा ३ चौका र ६ छक्कासहित सर्वाधिक ८२ रनमा नट आउट रहे ।

रियान पराग २९ बलमा १ चौका र ३ छक्कासहित ४३, यशस्वी जैसवाल २४, जस बटलर ११, धुब्र जरेल २० रन बनाए । लखनऊका नविन उल हकले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट, मोहसिन खान र रवि विश्रोईले १-]१ विकेट लिए ।