९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा कैदी बन्दीहरूलाई योग तथा परामर्श सेवा

अ+ अ-

डोटी । जिल्ला कारागार कार्यालय डोटीमा रहेका कैदी बन्दीहरूलाई योग तथा परामर्श सेवा दिइएको छ । 

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायलले स्वस्थ जीवन कार्यक्रम अन्तर्गत कारागारमा रहेका कैदी बन्दीहरूलाई तनाव व्यवस्थापनका लागि ७ दिने योग तथा जीवनशैली परामर्श कार्यक्रमको आयोजना गरेको थियो । 

कैदी बन्दीहरूको स्वास्थ्यलाई विशेष महत्त्व दिँदै योग शिविर तथा परामर्श कार्यक्रमको आयोजना गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायलकी प्रमुख विद्या देउवाले बताइन् । उनले भनिन्, ‘दैनिक जीवनमा योग शिक्षा आम नागरिकहरूका लागि आवश्यक छ, त्यसैले प्रत्येक नागरिकले दैनिक कम्तीमा ४५ मिनेट योग गर्न आवश्यक हो र।’

योग शिविर तथा परामर्श कैदी बन्दीहरूका लागि प्रभावकारी हुने बताइन् । योग शिविर तथा परामर्श कार्यक्रमको सहजिकरण जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायलका योग प्रशिक्षक बलदेव जोशीले गरेका थिए । कार्यक्रममा आयुर्वेद पद्धतिबाट स्वास्थ्य सम्बन्धी विभिन्न विषय बस्तुको बारेमा जानकारी, योग अभ्यास गराइएको प्रशिक्षक जोशीले बताए । कार्यक्रम अवधिभर सुगर, ब्लड प्रेसर, ग्यास्ट्रिक, आयुर्वेद चिया, हाडजोर्नि दुखाई, योग शिक्षा लगायतका विषय बस्तुको बारेमा जानकारी, योगाभ्यास तथा चेकजाँच गरिएको समेत प्रशिक्षक जोशीले बताए । 

योग तथा परामर्श कार्यक्रममा जिल्ला कारागारमा रहेका कैदी बन्दीहरू, सुरक्षाकर्मी र कारागारका कर्मचारीहरूको सहभागिता रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायलले जनाएको छ । कार्यक्रम चैत्र ७ देखी सुरु भई आज समापन छ । कार्यक्रम बिहान ६ देखी ९ बजे सम्म सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस