१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यार्थीको सहजताको लागि परीक्षा सारेको त्रिविको स्पष्टीकरण

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले प्राविधिक समस्याका कारण चार वर्षे स्नातक तहको परीक्षा सार्नुपरेको जनाएको छ ।

निमित्त रजिस्ट्रार डा. कृष्णप्रसाद बस्यालले अनलाइनमार्फत परीक्षा फारम भर्ने व्यवस्था गरिएको तर विविध कारणले विद्यार्थीले फारम भर्न कठिनाइ भइरहेको गुनासो आएपछि परीक्षा सार्नुपरेको बताएका हुन् ।

मंगलबार परीक्षा समितिको बैठक बसेर परीक्षा सार्ने निर्णय गरेको उनले बताए । १ लाख ७ हजार विद्यार्थीमध्ये मंगलबारसम्म करिब ६३ हजारले मात्रै परीक्षा फारम भरेको बस्यालले बताए ।

मंगलबार त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले २८ चैतदेखि सुरु हुन लागेको शिक्षाशास्त्र, मानविकी, व्यवस्थापन सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फको परीक्षा स्थगित गरेर १६ वैशाखदेखि सञ्चालन गर्ने सूचना जारी गरेको छ ।