२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपप्रधान श्रेष्ठले भने-राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न हामीसँग खेर फाल्ने समय छैन

अ+ अ-

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ नेपालले राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न आफूहरूसँग खेर फाल्ने समय नभएको बताएका छन् । आर्थिक स्तरलाई गुणात्मक फड्कोमा पुर्‍याउने सरकारको लक्ष्य भएको पनि उनले बताए।

ललितपुर अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्नको लागि अर्थतन्त्रलाई लयमा ल्याउनुपर्ने दाबी गरे।

‘नेपालको आर्थिक स्तरलाई गुणात्मक फड्कोमा पुर्‍याउनै पर्नेछ। त्यसको लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नु छ। त्यो दिशातर्फ अहिले हामी काम गरिरहेका छौँ। त्यसमा सबैले मिलेर अगाडि बढ्न आग्रह गर्छु। त्यसैले म भन्छु हामीसँग खेर फाल्ने समय छैन, ‘उनले भने, ‘हामीले अर्थतन्त्रलाई बेलैमा लयमा ल्याउनुपर्छ। यसको विकास गर्दै फड्को मार्ने बिन्दुमा पुग्नुपर्छ। त्यसले मात्रै यो राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्छ। त्यसले मात्रै यो परिवर्तनको रक्षा गर्छ।’