७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीविरुद्ध ‘प्रचण्ड’-माधव बोक्नु काँग्रेसको भूल थियो : चन्द्र भण्डारी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद चन्द्र भण्डारीले केपी ओलीले गरेको निर्वाचनमा जान नसकेर काँग्रेसले ठूलो गल्ती गरेको बताएका छन् ।

ओलीको त्यो निर्णय प्रतिगमन नभएको उनको भनाइ थियो । त्यो बेला चुनाव भएको भए देशमा दुई ठूला पार्टी काँग्रेस र एमालेमात्रै शक्तिमा रहने भण्डारीले दाबी गरे ।

आइतबार बुटवलमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले काँग्रेसले हिजो पनि गल्ती गरेको र अहिलेसम्म त्यसलाई नसच्याएको बताए ।

‘अहिले सरकार बनाउन धेरै दलको साथ खोज्नुपरेको छ, त्यो बेला चुनावमा गएको भए धेरै समस्या हुने थिएन, साना दलको अवस्था अहिलेको ठाउँमा रहने थिएन’, भण्डारीले भने ।

उनले थपे, ‘निर्वाचनमा जानु प्रतिगमन थिएन, त्यतिबेला चुनावमा गएको भए काँग्रेस र एमाले मात्र हुन्थे, ‘प्रचण्ड’ र माधव नेपालको पछि लागेर प्रतिगमन भन्दै हिँड्नु गलत थियो ।

प्रतिक्रिया दिनुहोस