७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आईपीएलमा आज मुम्बई र बैङ्गलोर भिड्दै

अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैङ्गलोरबीच खेल हुँदैछ।

मुम्बईको वानखेडे स्टेडियममा हुने मुम्बई र बैङ्गलोरबीचको खेल साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।

हालसम्म सिजनमा मुम्बईले ४ खेलमा १ खेलमा मात्रै जित हात पारेको छ भने ५ खेल खेलेको बैङ्गलोरले पनि १ खेलमा मात्रै जित हात पारेको छ। मुम्बई अङ्क तालिकाको पुछारबाट तेस्रो स्थानमा भने बैङ्गलोर दोस्रो स्थानमा रहेको छ।

फाफ डुप्लेसिसको कप्तानीमा रहेको बैङ्गलोर र हार्दिक पाण्ड्याको कप्तानीमा रहेको मुम्बईबीच आजको खेल हेड टु हेडको हुनेछ। आजको खेलमा जित हात पार्दै दुवै टोली अङ्क तालिकामा सुधार ल्याउन चाहन्छ।

मुम्बई र बैङ्गलोरबीच हालसम्म आईपीएलमा ३४ खेल खेलिएको छ। जसमा मुम्बई बैङ्गलोरमाथि भारी परेको छ। ३४ मध्ये मुम्बईले २० खेलमा जित हासिल गरेको छ भने बैङ्गलोरले १४ खेल जितेको छ। तर, पछिल्लो ५ खेल हेर्ने हो भने बैङ्गलोर मुम्बईमाथि हाबी भएको देखिन्छ। ५ मध्ये बैङ्गलोरले ४ मा जित हात पारेको छ भने मुम्बईले जम्मा १ खेल जित हात पारेको छ।

प्रतिक्रिया दिनुहोस