काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनल नेपालको चौथो विकेट गुमेको छ। नेपालका कुशल मल्ल ३ रन बनाएर आउट भएका हुन्।
टस जितेर युएईले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको थियो।
यसअघि ८ रन बनाएर आशिफ शेख, कप्तान रोहित पौडेल ५ र कुशलद भुर्तेल शून्यमा आउट भएका थिए।
नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने यूएई समूह बी को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो।