११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म संविधानभन्दा एक इन्च पर जान्नँ, संकल्प प्रस्ताव फिर्ता लिनुस् : मुख्यमन्त्री कार्की 

अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संकल्प बहुमत र अल्पमतको नहुने बताएका छन् । उनले संकल्प सबैको हुने बताए । उनले अल्पमत र बहुमतको विषयमा संसदमा प्रस्तुत भएको संकल्प प्रस्तावको विषयमा कुनै टिका टिप्पणी नगर्ने बताए ।

उनले संकल्प प्रस्तावको छलफलमा प्रदेशसभामा जवाफ दिँदै आफू संविधानभन्दा बाहिर नरहेको र संविधानको हरेक धारा धाराको पालना गर्ने बताए । उनले संविधानको धाराबाटै आफूले निकास दिने बताए ।

संविधानको धाराभन्दा एक इन्च पनि पर नजाने भन्दै संकल्प प्रस्ताव फिर्ता लिन उनले आग्रह गरे । उनले सदनमा कहिले यता कहिले उता हुँदा हुँदा थाकेको बताए । उनले आफू मध्यावधि रोक्नका लागि मुख्यमन्त्री भएको बताए ।

रोस्ट्रममा बोल्दै उनले आफू मुख्यमन्त्री बन्ने बेलामा दलको लेटर प्याडमा र पार्टीको झन्डामा नबनेको बताए । उनले मध्यावधि रोक्नका लागि मुख्यमन्त्री भएकाले मध्यावधिका विषयमा कुरा गर्नु नै बेकार हुने बताए ।

प्रतिक्रिया दिनुहोस