११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असिम शाहले भने-संसद अवरोधको विकल्प खोजौँ, नत्र जनता नै जाग्छन्

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले संसदमा हुने अवरोधले संसदमा जनताको आवाज मुखरित हुन नपाएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले संसद् अवरोधको विकल्प सदाका लागि खोजिनुपर्ने बताए । ‘संसद् अवरोधको विकल्प खोजौँ नत्र, जनता नै विकल्पको खोजीमा जानेछन्’ सांसद शाहले बताए ।

विगतमा संसदमा अवरोध हुँदा बोल्न नपाएको र सरकारलाई राय, सुझाव र खबरदारी गर्ने ठाउँमा आफूहरू चुक्न पुगेको उनको भनाइ छ । आफू र आफ्नो पार्टी संसदमा हुने अवरोधलाई ‘नो नट अगेन’ भन्ने पक्षमा रहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस