११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेटमाथिका टिप्पणीहरू हचुवाका भरमा आएको अर्थमन्त्री पुनको दाबी

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले बजेटमाथि गरिएका टिप्पणीहरू हचुवाका भरमा गरिएको दाबी गरेका छन् । आज प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा आएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री पुनले बजेटको आकार, बजेट महत्त्वाकांक्षी र आधार टेकेन भन्ने लगायताका टिप्पणी निराधार भएको बताए ।

‘बजेटको आकार ठूलो भयो, बजेट महत्त्वाकांक्षी भयो, बजेटले आधार टेकेन भन्ने टिप्पणीहरूमा तर्क छैन । हचुवा टिप्पणी भएको मलाई लाग्छ । गत वर्ष मध्यकालीन खर्च संरचनामा १९ खर्ब ५० अर्बको बजेटको प्रक्षेपण गरिएको थियो । भन्नाले १९ खर्ब ५० अर्बको बजेट आउँछ भन्ने अनुमान गरियो तर, हामीले १८ खर्ब ६० अर्ब प्रस्तुत गर्‍यौँ’, पुनले भने, ‘धेरै विज्ञहरूले सन्तुलित भयो, यथार्थवादी भयो, तथ्यमूलक भयो, भन्नेकुराहरु यसैबाट भनिएको कुरा हो । त्यसैले यसको कुनै आकार ठुलो भयो, महत्त्वाकांक्षी भयो, यसले कुनै आधार टेकेन भन्ने कुराका कुनै तर्क छैन । यसमा अलिक हचुवा टिप्पणी भयो कि जस्तो लाग्छ मलाई ।’

उनले विभिन्न सूचक, विज्ञहरू तथा अन्तर्राष्ट्रिय संस्थाहरूको प्रक्षेपणकै आधारमा बजेट ल्याइएको बताए ।

प्रतिक्रिया दिनुहोस