२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दलमा आबद्ध शिक्षकलाई कारबाहीको प्रगति विवरण उपलब्ध गराउन पुनः ताकेता

अ+ अ-

काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गैरकानूनी काज फिर्ता र राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारवाहीको प्रगति विवरण सात दिनभित्र उपलब्ध गराउन पुनः ताकेता गरेको छ । 

केन्द्रले बिहीबार ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गर्दै पुनः ताकेता गरेको हो ।

परिपत्रमा भनिएको छ, ‘अहिलेसम्म केही इकाइबाट अपूर्ण विवरण प्राप्त भएको र बाँकी इकाइबाट कुनै पनि विवरण उपलब्ध नभएको हुँदा राजनीतिक दलको सदस्यता लिएका, राजनीतिक दलको कार्यकारिणी समितिमा रहेका तथा महाधिवेशन प्रतिनिधि भएका शिक्षक कर्मचारीलाई प्रचलित कानून बमोजिम के कस्तो कारवाही प्रक्रिया अघि बढाइएको छ, त्यसको विवरणका साथै विद्यालय व्यवस्थापन समिति र शिक्षा विकास तथा समन्वय इकाइको स्वीकृति नलिई आफू बहाल रहेको विद्यालय बाहिर काम गर्ने तथा काजमा बस्ने के कति शिक्षक छन् र ती मध्ये कति शिक्षक पदाधिकार रहेको विद्यालयमा फिर्ता भएका छन्, त्यस सम्बन्धमा पूर्ण प्रगति विवरण यो पत्र प्राप्त गरेको सात दिन भित्र यस केन्द्रमा उपलब्ध गराउनहुन अनुरोध छ ।’