११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नियुक्ति र सरुवा-बढुवातिर नअल्झिन मैले प्रधानमन्त्रीलाई भनेको छु : ओली

अ+ अ-

काठमाडौँ । सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि क्षेत्रको समृद्धिका लागि अब पर्खिने समय नभएको बताएका छन् । 

पार्टीको कृषि तथा सहकारी विभागले आइतबार काठमाडौँमा गरेको नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले नीतिगत सुधारका लागि ठोस प्रस्ताव ल्याउन आग्रह गरेका हुन् ।

‘सानातिना नियुक्ति सरुवा बढुवातिर नअल्झियौँ भनेर मैले प्रधानमन्त्रीलाई भनेको छु । पोलिसी म्याटरमा छलफलमा जाऊँ । कुन क्षेत्रमा कस्ता सुधार आवश्यक छ । कस्ता नीति र कस्ता कदम लिन आवश्यक छ, त्यसमा छलफल गरौँ’, उनले भने ।

किसानका छोराछोरी किसानै हुने परिपाटीको अन्त्य गर्न सबै पक्षसँग छलफल गर्न आफू तयार भएको ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस