१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थका उपसचिवमाथि सतर्कताको छानबिन

अ+ अ-

काठमाडौँ । अर्थ मन्त्रालयका उपसचिव रामप्रसाद मैनालीले विदेशको पिआर लिएको भन्ने विषयमा राष्ट्रिय सतर्कता केन्द्रले छानबिन सुरू गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उजुरीसहित पत्राचार गरेपछि सतर्कता केन्द्रले छानबिन थालेको हो । प्रधानमन्त्री कार्यालयको निर्देशनात्मक पत्रपछि छानबिन थालेको  सतर्कता केन्द्रले जनाएको छ । सतर्कता केन्द्रले यसबारे परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिसकेको छ । 

मैनाली सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका वरिष्ठ प्रशिक्षक(राजश्व)का रूपमा कार्यरत छन् । छानबिन गरेको भन्ने औपचारिक जानकारी नभएको उनले जानकारी दिए ।

‘मैले बेलायतबाट विद्यावारिधी गर्ने क्रममा पिआर लिएको थिए । पछि कर्मचारीले लिन नपाउने भएपछि त्याग गरेको हुँ,’ प्रशासनको जिज्ञासामा उनले भने, ‘छानबिन हुन लागेको भए सम्बन्धित निकायमा प्रमाण पेस गरौँला ।’

उनी अहिले पनि विदेश भ्रमणमा रहेको सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रले जनाएको छ । ‘हाजिर भएको एक-दुई दिनमै उहाँ गई हाल्नु भयो । उहाँ विदेश हुनुहुन्छ,’ केन्द्र स्रोतले भन्यो, ‘२० दिनको लागि भनेर जानु भएको छ ।’

प्रतिक्रिया दिनुहोस