२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषकको भुक्तानी ढिलो भएकोमा दुग्ध विकास संस्थानले माग्यो माफी

अ+ अ-

काठमाडौँ । दुग्ध विकास संस्थानले कृषकको भुक्तानी ढिलो भएकोमा माफी मागेको छ ।

संस्थानले अपिल जारी गर्दै दुग्ध पदार्थहरू भण्डारण गर्दा संस्थानको खर्च बढिरहेको कारण किसानलाई गर्नुपर्ने भुक्तानीमा धेरै ढिलो भई कृषक परिवारमा परेको असहजता प्रति माफी मागेको हो । 

दूधलाई निश्चित अवधिमा खपत गरिसक्नुपर्ने अन्यथा धुलो दूध र मक्खनमा रूपान्तर गरी मौज्दात राख्नु परेकोले नगद चक्रमा ठूलो असर परी कृषक भुक्तानी ढिलो हुन गएको अपिलमा उल्लेख छ । 

नेपाल सरकारबाट ऋण, मौज्दात दुग्ध पदार्थको बिक्रीबाट कृषक भुक्तानीलाई सहज गरिने र उत्पादन उच्च हुने आगामी सिजनको दूधलाई समेत सधैँ झैँ व्यवस्थापन गरिने प्रतिबद्धता संस्थानको छ ।