१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डेडिकेटेड विवादमा ५९ उद्योगले आफैँ काटे बिजुली

अ+ अ-

काठमाडौँ । डेडिकेटेड विवादमा ५९ उद्योगले आफैँ बिजुली काटेका छन् ।

नेपाल विद्युत् प्राधिकरणले २५ र २६ असारका दिन उद्योगको बिजुली काटिएपछि उद्योगीले विज्ञप्ति जारी गर्दै ती उद्योगमा बिजुली नदिए सबै उद्योगको बिजुली आफैँले काट्ने चेतावनी दिएका थिए ।

यो चेतावनीपछि प्राधिकरणले बिजुली जडान नगरी उद्योगीलाई तर्साउने र धम्काउने काम गरेको आरोप उद्योगीहरूले लगाएका छन् ।

आइतबार एक विज्ञप्ति निकाल्दै सोहीकारण आइतबारदेखि नै सबै उद्योगमा स्वतःस्फूर्त रूपमा बिजुली कटौती गरिएको उद्योगीहरूले जानकारी गराएका छन् ।

उद्योगीहरूले डेडिकेटेड तथा टंक लाइन विवादमा अध्ययन गर्न गठन भएको गिरिशचन्द्र लाल नेतृत्वमा गठित न्यायिक आयोगको सिफारिस कार्यान्वयन नगरी बिजुली काटिएको भन्दै विरोध जनाइरहेका छन् ।

लाल आयोगले दिएको सुझाव तथा मन्त्रिपरिषद्को निर्देशन अनुसार प्राधिकरणले उद्योगीलाई प्रमाणसहित बिल जारी गरेमा महसुल तिर्न तयार रहेको भन्दै उद्योगीहरूले अहिलेको विवाद समाधान नभएसम्म कुनै पनि उद्योगले प्राधिकरणले बिजुली आपूर्ति नलिने समेत जनाएका छन् ।

राज्यका जिम्मेवार निकायले औद्योगिक वातावरण बिगार्ने काम गरेको समेत उद्योगीहरूको आरोप छ ।

प्रतिक्रिया दिनुहोस