१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मलद्वारमा लुकाएर ल्याएको १ किलो सुनका योजनाकार १ वर्षपछि पक्राउ

अ+ अ-

काठमाडौँ। दुबईबाट मलद्वारमा लुकाएर ल्याएको ९६० ग्राम सुनका मुख्य योजनाकार पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा बाबुलाल दोङ र काभ्रेको महाभारत गाउँपालिका-२ घर भएका विकास योन्जन छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सोमबार स्मार्ट पार्टी प्यालेस चाबहिलबाट पक्राउ गरेको हो ।

२५ भदौ २०८० मा दुबईबाट हिमालयन एअरलाइन्सद्वारा काठमाडौँ आएका बाबुलाल दोङ भन्ने व्यक्तिले मलद्वारमा लुकाएर ल्याएको ९६० ग्राम सुन प्रहरीले बरामद गरेको थियो ।

बयानका क्रममा उक्त सुन योन्जनको रहेको बाबुलालले खुलाएका थिए । सुनसहित बाबुलाल पक्राउ परेपछि योन्जन भने फरार थिए ।

योन्जनलाई पक्राउ गरेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थस्थित भन्सार कार्यालय पठाइएको परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस