९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चारमन्त्री गुरुङलाई एमाले प्रचार विभागले दियो ३० बुँदे सुझाव

अ+ अ-

काठमाडौँ । नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सञ्चार क्षेत्रमा गर्नुपर्ने अल्पकालीन र दीर्घकालीन कामका बारेमा औपचारिक रूपमा सुझावसहित ध्यानाकर्षण गराएको छ । 

बुधबार एमाले प्रचार विभागका प्रमुख एवम् स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले सञ्चारमन्त्री गुरुङलाई भेटेर सुझावपत्र बुझाएको हो । 

एमाले प्रचार विभागले सञ्चार क्षेत्रका कार्यक्रमका सम्बन्धमा १७ बुँदे र नीतिगत तथा संरचनागत क्षेत्रमा १३ बुँदे सुझाव दिएको छ ।

सुझावमा मिडिया काउन्सिल विधेयक पारित गरी मिडिया काउन्सिल गठन गर्नुपर्ने, सार्वजनिक सेवा प्रसारण विधेयक पारित गरी कार्यान्वयन गर्नुपर्ने, राष्ट्रिय आमसञ्चार प्राधिकरण गठन गर्नुपर्ने, श्रमजीवी पत्रकारबाट सञ्चालित साना लगानीका स्वरोजगार मूलक सञ्चारमाध्यमको प्रवर्द्धन गर्नुपर्ने लगायत छन् ।

त्यस्तै, डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयन, पत्रकारको स्वास्थ्य बिमा र सरकारी अस्पतालमा नि:शुल्क उपचारको व्यवस्था लगायत बुँदाहरू समावेश छन् । सुझाव ग्रहण गर्दै सञ्चारमन्त्री गुरुङले विभागले दिएका सुझावहरूलाई गम्भीरताका साथ ग्रहण गरी कार्यान्वयनमा लैजाने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस