१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रको सुधार कार्ययोजना बनाउँदै मन्त्रालय

अ+ अ-

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस क्षेत्रको सुधारको लागि कार्य योजना बनाउने भएको छ । मन्त्रालयले समग्र उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रको सुधारको कार्य योजना बनाउने भएको हो ।

आज मन्त्रालयमा आयोजित निजी क्षेत्रसँगको छलफलमा बोल्दै उद्योग मन्त्री दामोदर भण्डारीले कार्य योजना निर्माण गरेर सोही बमोजिम कार्य गर्ने जानकारी दिए ।

एक महिनाभित्र परिणाम देखिने गरेर काम गर्नुपर्ने चुनौती रहेको उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन बमोजिम एक महिनामा परिणाम देखिने गरेर काम गर्नुपर्ने चुनौती मन्त्रालय समक्ष रहेको मन्त्री भण्डारीले बताए ।

त्यसका लागि सबै निकायसँग छलफल सुरु गरेको मन्त्री भण्डारीको भनाइ छ । छलफलको पहिलो चरणमा निजी क्षेत्रका छाता सङ्गठन, पूर्व मन्त्री र पूर्व कर्मचारीसँग चरणबद्ध छलफल गरिने भण्डारीले बताए ।

सबैसँग छलफल सकेपछि मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रको सुधार कार्य योजना बनाउने छ । सुधार कार्य योजना बनाएर सोही अनुरूप मन्त्रालय अघि बढ्ने मन्त्री भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस