११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्तो छ प्रधानमन्त्री ओलीको सम्बोधनको पूर्णपाठ (पूर्णपाठ)

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सदनसमक्ष विश्वासको मत मागेका छन् । उनले आफूले सरकारको कमाण्ड सम्हाल्दै गर्दा देशको अर्थतन्त्र नाजुक भएको तथ्यांक प्रस्तुत गर्दै पछिल्ला केही दिनयता सुधारका संकेत देखिन थालेको जिकिर गरे । त्यसको पुष्टि शेयर बजारको हरियाली देखाएको ओलीको भनाइ थियो ।

ओलीले सदनसमक्ष सरकारका ५ वटा प्राथमिकता पेश गरेका छन् । जसमा थालेको काम सक्ने पहिलो प्राथमिकता रहेको छ । ‘यो सरकार काम भइरहेको छ भन्न होइन थालेको काम सकियो भनेर सुनाउन आतुर छ’, ओलीले भने । जसका लागि उनले ४ वटा कामको सूची तेर्स्याएका छन् ।

प्रधानमन्त्रीले दोस्रो प्राथमिकताका रूपमा आयात प्रतिस्थापन गर्ने र स्वदेशी कच्चा पदार्थमा आधारित उपभोग्य वस्तु उत्पादन गर्ने उद्योगको प्रवर्द्धन गर्ने उल्लेख गरेका छन् । सरकारको तेस्रो प्राथमिकताका रूपमा गरिबी, अभाव र भोकमरीको अवस्था अन्त्य गर्ने उल्लेख छ ।

प्रधानमन्त्रीले चौथो प्राथमिकताका रूपमा राम्रा नीति तथा कार्यक्रमलाई अघि बढाउने भन्दै परिवर्तित अवस्थामा बजेट र नीति तथा कार्यक्रमलाई परिणाम निकाल्ने गरी परिमार्जन गर्ने बताएका छन् ।

त्यस्तै सुशासनलाई पाँचौँ प्राथमिकतामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस