९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थायित्वको नाममा जनताले अर्को जंगबहादुर खोजेका होइनन् : माधव नेपाल

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक स्थायित्वको नाममा जनताले अर्को जंगबहादुर नखोजेको बताएका छन् ।

विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा राखेको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै अध्यक्ष नेपालले शासन होइन, जनता बलियो बनाउनुपर्ने बताए ।

शक्तिको केन्द्रीकरणबाट नै स्वेच्छाचारीताको जन्म हुने भन्दै उनले भने, ‘कसैलाई कार्यकारी पदमा पुग्नेबित्तिकै शक्तिको अधिक भोग जाग्छ ।’

एमाले अध्यक्ष ओलीतर्फ संकेत गर्दै उनले अगाडि भने, ‘स्वतन्त्र र स्वायत्त रूपमा चलेका संस्थालाई किन आफू मातहतमा ल्याइन्छ रु त्यसलाई कज्याउने रहर किन जाग्छ ? बुझ्नेलाई इशारा काफी छ ।’

उनले काँग्रेस सभापति शेरबहादुर देउवातर्फ संकेत गर्दै ओलीलाई शक्तिमा फर्काउन मद्दत गरेकोमा पछुताउने दिन आउन सक्नेतर्फ सचेत गराए । एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘यस्तो प्रवृत्तिलाई शक्तिमा फर्किन हौस्याउने साथीलाई भन्न चाहन्छु, भोलि पछुताउनु नपरोस् ।’

भूराजनीतिक संवेदनशीलता भएको र बहुलतायुक्त समाजमा निर्वाचित नै भए पनि एउटा व्यक्तिको स्वेच्छाचारिता सम्भव नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस