१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मर्दी बेसक्याम्पमा भेटियो मानव अवशेष

अ+ अ-

काठमाडौँ । मर्दी हिमाल बेस क्याम्पमा मानव अवशेष भेटिएको छ। शनिबार स्थानीय भेडापालक गोविन्द गौतमले निगालो घारीमा मान्छेको दुई वटा हड्डी, टाउजर र आइफोन भेटाएका हुन्।

माछापुच्छ्रे गाउँपालिका–९ का वडा अध्यक्ष हरिबहादुर क्षेत्रीका अनुसार समुन्द्री सतहदेखि ४ हजार ५ सय मिटर उचाइमा रहेको मर्दी बेस क्याम्पको लामिडाँडा खोँचमा मानव अवशेष भेटिएको हो ।

उक्त मानव अवशेष गत डिसेम्बर ३० मा हराएका स्विडिस नागरिक माइकल लिउ ब्लोम्बर्गको हुन सक्ने आशंका गरिएको प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पदयात्रामा गएका माइकल मर्दी बेस क्याम्पबाट हराएका थिए। यसबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरी स्रोतले प्रशासनलाई जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस