९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरक्षित कारोबारसम्बन्धी विधेयकमा २८ वटा संशोधन प्रस्ताव दर्ता

अ+ अ-

काठमाडौँ । सुरक्षित कारोबारसम्बन्धी पहिलो संशोधन विधेयकमा २८ वटा संशोधन प्रस्ताव दर्ता भएको छ ।

संसद् सचिवालयका अनुसार ६ समूहमा ६ जना सांसदहरूले २८ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन् । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका माधव सापकोटा र रणेन्द्र बरालीले छुट्टाछुट्टै संशोधन हालेका छन् ।

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय निशा डाँगी र सोविता गौतमले पनि छुट्टाछुट्टै संशोधन हालेका छन् ।

सत्तारुढ दल नेकपा एमालेका सांसद दामोदर बैरागी पौडेलको पनि संशोधन प्रस्ताव दर्ता भएको छ ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालको पनि संशोधन प्रस्ताव परेको छ ।

तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले ४ फागुन २०८० ल्याएको यो विधेयकमा काँग्रेसका तर्फबाट भने कुनै संशोधन परेको छैन ।

राष्ट्रिय सभामा दर्ता भएको यो विधेयक राष्ट्रिय सभाबाट २९ जेठ २०८१ मा पारित भएर प्रतिनिधि सभामा आएको हो ।

प्रतिक्रिया दिनुहोस