काठमाडौँ । नवनियुक्त ३५ जिल्ला न्यायाधीशको पदस्थापन भएको छ । न्याय परिषद्बाट हालै जिल्ला न्यायाधीशमा नियुक्त भएका ती न्ययाधीशहरुको पदस्थापन भएको हो ।
जसअनुसार नारायण रिमाल सिराहा जिल्ला अदालतमा पदस्थापन भएका छन् ।
हेर्नुहोस् सूचि :