१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीले जनताका मुद्दा बोक्नुपर्छ : गृह मन्त्री लेखक

अ+ अ-

काठमाडौँ । गृह मन्त्री रमेश लेखकले प्रहरीले जनताका मुद्दा बोक्नुपर्ने बताएका छन् । 

आज जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवन र भौतिक पूर्वाधारहरूको उद्घाटन गर्ने कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

गृह मन्त्री लेखकले जनताका मुद्दा बोक्दा त्यसैमा प्रहरीका मुद्दासमेत समेटिने उल्लेख गरे । गृह मन्त्री लेखकले भने, ‘प्रहरी साथीहरूलाई आत्मविश्वाससहित काम गर्न आग्रह गर्छु, जनताका मुद्दा बोक्नुपर्‍यो, जनताका मुद्दा बोक्दा आफ्ना मुद्दा पनि आइहाल्छन् ।’

उनले नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जोडिएको भन्दै जनताले उचित सेवा पाउनुपर्ने बताए । गृह मन्त्री लेखकले मुलुकमा दिगो शान्ति स्थापना गर्न, सुशासनको प्रत्याभूति दिन आफूहरू लागि परेको भन्दै १०० दिनमा केही निश्चित कामहरु पूरा गर्ने गरी तयारी भइरहेको बताए ।

‘नेपाल प्रहरी सम्बन्धी ऐन मन्त्रालयबाट पास भएर अर्थ मन्त्रालयमा पुगिसकेको स्थिति छ’ उनले भने, ‘चाँडै सदनमा पुर्‍याउनु छ, सशस्त्र प्रहरीका कानुन र प्रहरी सम्बन्धी अन्य कानुन संशोधनका लागि अगाडि बढेका छौं । सरकारको १०० दिनभित्र पूरा गरिनेछन् ।’

प्रतिक्रिया दिनुहोस