७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सोविता गौतमले भनिन् : जता सरकार कर्मचारी उतै ढल्किए 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले जता सरकार उतै कर्मचारीतन्त्र ढल्किएको दाबी गरेकी छन् । 

बिहीबार संविधान निगरानी समूहद्वारा आयोजित सरकारको अभ्यास र शासकीय प्रभाव विषयमा बोल्दै उनले संविधान जारी भएको १० वर्षमा पनि कार्य नयनको अवस्था कमजोर भएको पनि बताइन । 

उनले भनिन, ‘नेपालमा जसको सरकार बन्यो उसै तीर कर्मचारीतन्त्र ढल्किने गरेको छ । यो पनि समस्या हो ।’ 

संविधानको पूर्ण कार्यान्वयन नै नभई संशोधन गर्नुपर्ने विषय पेचिलो भएको  भन्दै उनले भनिन, ‘संविधान कार्यान्वयन नै नभई संशोधन गर्नुपरेको बहस चलेको छ । यो विडम्बना हो ।’ 

थ्रेसहोल्ड बढाउने विषयमा पनि सरकारले गम्भीर भएर सोच्नुपर्ने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस