८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४३ उपसचिवहरूको सरुवा तथा पदस्थापन 

अ+ अ-

काठमाडौँ । ४३ जना उपसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिन अघि सरुवा गरेर मन्त्रालयको अतिरिक्तमा राखेका उपसचिवहरूको पदस्थापन गर्नुका साथै केही उपसचिवहरूको सरुवासमेत गरेको हो । 

मन्त्रालयले केही दिन अघि हजारौँ कर्मचारीहरूको सरुवा गर्दा तीन दर्जन हाराहारी उपसचिवहरूलाई जिम्मेवारी नदिई मन्त्रालयको अतिरिक्तमा सरुवा गरेको थियो । 

अवधि पुगेकालाई सरुवा गर्ने नाममा इन्स्टिच्यूसनल मेमोरी नै नामेट हुने गरी अन्धाधुन्ध सरुवा गरेर मन्त्रालयमा थन्क्याएसँगै चौतर्फी विरोधसमेत भएको थियो । र, अहिले पनि कतिपय निकायहरूमा द्विपक्षीय वार्तालगायत महत्त्वपूर्ण जिम्मेवारी सम्हाली रहँदा सम्बन्धित मन्त्रालयसँग समन्वय नै नगरी सामान्यले कर्मचारीको सरुवा गरेको भन्दै कर्मचारीहरूले विरोध गरिरहेका छन् । 

सरुवामा व्यापक आर्थिक चलखेल भइरहेको बताई रहँदा कतिपयले यसलाई बार्गेनिङ गर्ने मेलो भएकोसमेत आरोप लगाएका छन् । 

हेर्नुहोस् सूची :

प्रतिक्रिया दिनुहोस