काठमाडौँ । लोक सेवा आयोगले गेम स्काउट पदमा उम्मेदवार सिफारिस गरेको छ ।
आयोगले मंगलबार एक सूचना जारी गरी गेम स्काउट पदमा उम्मेदवार सिफारिस गरेको जनाएको हो ।
दिपायल कार्यालयको वि.नं.१५८३५-१५८३८/०७९-८० (खुला र समावेशी) नेपाल वन सेवा, ने.पा. एण्ड वा.ला. समूह, श्रेणी विहीन, गेम स्काउट पदको उम्मेदवार सिफारिस गरिएको हो ।