७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपदमा परेका पर्यटकको उद्धार गर्न अपिल

अ+ अ-

काठमाडौँ । पर्यटकको खोज, उद्धार, उपचार तथा अनुगमन निर्देशक समितिको बैठकले विपद्मा परेका पर्यटकको तत्काल उद्धार कार्यमा सहयोग गर्न स्थानीय सरकार र पर्यटन क्षेत्रसँग सम्बन्धित निजी क्षेत्रका छाता सङ्गठनलाई अनुरोध गरेको छ ।

पर्यटन विभागका महानिर्देशक डा. नारायणप्रसाद रेग्मीको संयोजकत्वमा आज बसेको बैठकले पर्यटकको खोज र उद्धारमा सहयोग गर्न तथा विपद्मा परेका पर्यटकको उपचारमा सहजीकरण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकले मनास्लु र सोलुखुम्बु क्षेत्रमा उद्धारको पर्खाइमा रहेका पर्यटकको हवाई उद्धारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टर फ्लाइट अनुमति प्रदान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई तत्काल अनुरोध गर्ने निर्णय गरेको छ ।

पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाका अनुसार मनास्लु र सोलुखुम्बुमा रहेका पर्यटकको अवस्था बुझ्नलाई नेपाल पर्वतारोहण सङ्घको नेतृत्वमा तत्काल अनुगमन गर्ने निर्णय गरिएको छ । बैठकले यही असोज ११ र १२ गतेको अविरल वर्षाको कारण विपदमा परेका पर्यटकको खोज, उद्धार कार्यमा सहयोग गर्ने निकाय/व्यक्तिलाई धन्यवाद दिएको छ ।

साथै उद्धार उडान गर्दा अनुमति प्राप्त गर्ने प्रक्रिया झन्झटिलो र लामो समय लाग्ने भएकाले प्रक्रिया अनुमति छोट्टाउन तथा निषेधित क्षेत्रमा उद्धार उडान गर्दा अनुमति प्राप्त गर्ने प्रक्रिया झन्झटिलो र लामो समय लाग्ने भएकाले प्रक्रिया अनुमति छोट्टाउन तथा निषेधित क्षेत्रको सम्बन्धमा पुनरावलोकन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई लेखेर पठाउने निर्णय गरेको निर्देशक समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस