काठमाडौँ । नेपाल प्रहरीका ३ सय ६४ जना नवनियुक्त प्रहरी सहायक निरीक्षक (असई) हरुको पदस्थापन भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार जनपद प्रहरी समूह अन्तर्गतको प्रहरी सहायक निरीक्षक (असई) मा नियुक्त भएका ३६४ जनाको पदस्थापन गरिएको हो ।
प्रचलित नियमअनुसार तलब भत्ता र रासन समेत पाउने गरी उनीहरुको पदस्थापन गरिएको हो ।
हेनुहोस् सूची :