७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेवा र पूर्वाधारलाई लैंगिक उत्तरदायी बनाउन संस्थागत प्रबन्धमा काम सुरु गरिसकेका छौँ : उपप्रमुख डंगोल

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले सेवा र पूर्वाधारलाई लैंगिक उत्तरदायी बनाउन सहरी योजनाका नीति र संस्थागत प्रबन्धमा काम सुरु गरिसकेको बताएकी छन् ।

उनले बिहिबार थाइल्याण्डको बैंककमा आयोजना भइरहेको दोस्रो एशिया प्यासिफिक केयर फोरममा बताएकी हुन् । अहिलेको अवस्थालाई नक्सांकन गर्ने योजनामा रहेको समेत बताएकी छन् ।

उनले भनिन् ‘महानगरपालिकाको केन्द्रीय कार्यालयमा स्तनपान कक्ष बनाइएको छ । महिला र पुरुषका लागि छुट्टै शौचालयको प्रबन्ध छ । शिशु स्याहारका लागि कार्यक्रम तर्जुमा भइसकेको छ ।’

कार्यालयको भौतिक संरचनाको कुरा गर्दै उनले समुदाय स्तरमा भएका संयन्त्रको कुरा गर्दै आमा समूह, बुहारी समूह, छोरी समूह गठन भएको उल्लेख गरिन् ।

लिंगका आधारमा हुने हिंसा न्यूनीकरणका लागि सचेतना तथा भएका हिंसा व्यवस्थापनका लागि महिलाकै नेतृत्वमा वडास्तरीय महिला सञ्जाल गठन गरेको र कानुनी उपचारका लागि आर्थिक स्रोत नभएकाहरूका तर्फबाट वकालत गर्ने कानुन व्यवसायीलाई महानगरपालिकाले शुल्क तिरेर उनीहरूको कानुनी उपचार प्राप्त गर्ने अधिकार सुनिश्चित गरिरहेको उनको भनाइ छ ।

प्यासिफिक केयर फोरममा इन्टर अमेरिकन डिभलपमेन्ट बैंकको लैंगिक तथा विविधताका विशेष सल्लाहकार डायना रोड्रिगेज फ्रान्को, युनिसेफका सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रीय सल्लाहकार एन्ड्रिया रोसी, डाटा पप एलायन्सका डाटा फेमिनिष्ट प्रोग्राम डाइरेक्टर अन्ना स्पेनेर्डी र यूएन वुमन भियतनामका प्रोग्राम म्यानेजर किम लब गुयेन सहभागी थिए ।

कार्तिक ६ गते सुरु भएको फोरम आज अन्तिम दिन रहेको छ । यसमा भाग लिन उपप्रमुख ५ गते थाइल्याण्ड प्रस्थान गरेका थिइन् । उनी भोलि स्वदेश फर्किँदै छिन् ।

प्रतिक्रिया दिनुहोस