२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रविबारे छलफल गर्न गृहमन्त्री लेखकसँग डीपी अर्यालको भेट

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन् ।

अर्यालले सोमबार साँझ गृहमन्त्री लेखकलाई मन्त्रालयमा भेटेका हुन् । रास्वपामा उपसभापति अर्यालले गृहमन्त्रीलाई भेट्न गएको जानकारी गराए ।

रास्वपाले बालुवाटारमा मंगलबार गर्न लागेको विरोध प्रदर्शनका बारेमा कुरा गर्न गृहमन्त्री लेखकलाई भेटेको अर्यालले जानकारी गराए । लेखक आफ्नो मित्र पनि भएकाले गृहमन्त्रीको कार्यकालको शुभकामना दिएको उनले सुनाए ।

सहकारी ठगी प्रकरणमा २ कात्तिकमा सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले राजनीतिक प्रतिशोधविरुद्ध भन्दै निरन्तर विरोध प्रदर्शन गर्दै आएको छ ।

सभापति लामिछानेलाई दोस्रो पटक म्याद थपिएपछि रास्वपाले काठमाडौँमा प्रदर्शन गरिएको छ । आज गर्न लागेको सडक प्रदर्शनलाई रास्वपाले विशेष हुने जनाएको छ ।

बालुवाटारमा हुने विरोध प्रदर्शन उपसभापति डा. स्वर्णिम वाग्ले, नेताहरू सन्तोष परियार, सुमना श्रेष्ठ, सोविता गौतम, अच्युत्तम लामिछाने लगायतले सम्बोधन गर्नेछन् ।