२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अधिकार भन्दा कामको कुरा गरौँ न : प्रधानमन्त्री ओली 

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सरकारहरूले आफ्नो काममा ध्यान दिनुपर्ने बताएका छन् ।

विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै उनले प्रदेश सरकारको अधिकारको विषय मात्रै धेरै उठेको भन्दै पहिले काम गर्नुपर्ने धारणा राखेका हुन् ।

‘ती सबै अधिकारको कुरा भन्दा कामको कुरा गरौँ न, काम चाहिँ अघि बढेको छैन केही, काम गर्नुपर्‍यो’, उनले भने, ‘काम गर्नुपर्‍यो, देश र जनताका लागि काम गर्नुपर्‍यो, विकासको काम गर्नुपर्‍यो, सुशासनको काम गर्नुपर्‍यो, यतापट्टि ध्यान दिनुपर्‍यो त पहिले ।’

प्रधानमन्त्री ओलीले ‘अधिकार, अधिकार मात्रै सधैँ’ भन्दै प्रतिप्रश्न गरेका छन् ।