१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपप्रधानमन्त्री सिंहले भने-सरकारले केही पनि गरेन भनेर टिप्पणी गर्ने बेला भएको छैन 

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले ७ बुँदे सहमतिको स्पिरिटअनुसारनै संविधान संशोधन र सरकार सञ्चालन भइरहेको दाबी गरेका छन्।

मोरङको विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारले नागरिकको आकांक्षालाई केन्द्रमा राखेर काम अघि बढाएको बताए।

पछिल्लो समय शिक्षा, स्वास्थ्य,पूर्वाधारलगायतका क्षेत्रमा भएको प्रगति हेर्न आग्रह गर्दै सरकारले केही पनि गरेन भनेर टिप्पणी गर्ने बेला भइनसकेको जिकिर गरे।

काँग्रेस एमाले गठबन्धनको सरकार बनेपछि लामो समयदेखि अन्योलमा रहेको टिआरसी विधेयक अघि बढेको र संसदले बनाएको समितिको प्रतिवेदनअनुसार सहकारी अपचलनमा संलग्नमाथि कारबाही अघि बढेको बताए ।

त्यस्तै, उपप्रधानमन्त्री सिंहले कोशी अञ्चल अस्पतालको निर्माणाधीन भवनको सरोकारवालाहरूसहित निरीक्षण गरेका छन्। कोशी अञ्चल अस्पताल परिसरमै निर्माणाधीन ५ सय शैय्याको अस्पताल निर्माणको गति सुस्त देखिएको भन्दै उनले असन्तुष्टि समेत जनाए।

शुक्रबार र शनिबार दुई दिन विराटनगरमा रहँदा उपप्रधानमन्त्री सिंहले शहरी विकास मन्त्रालयअन्तर्गत भएको कामको निरीक्षण र राजनीतिक भेटघाट गर्नेछन्।

प्रतिक्रिया दिनुहोस