कम तौल र म्याद नाघेका सिलिन्डर भेटिएपछि ग्यास उद्योगलाई २ लाख ९५ हजार जरिवाना
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय मोरङले कम तौलको ग्यास र म्याद नाघेका सिलिन्डर फेला परेपछि रिजालको भान्सा ग्यास उद्योग प्रालिलाई दुई लाख ९५ हजार रुपैयाँ जरिवाना गरेको छ। बुढीगंगा गाउँपालिका-५...