६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वसभामुख ढुंगानाको निधनप्रति राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

अ+ अ-

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख एवम् संविधानविद् दमननाथ ढुंगानाको निधनप्रति दुख व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले सामाजिक सञ्जालमार्फत ढुंगानाको निधनप्रति दुख व्यक्त गरेका हुन् ।

पञ्चायतकालमा विद्यार्थी संगठनबाट राजनीति प्रारम्भ गरेका ढुंगानाले वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक समाजको अगुवाको पहिचान बनाएको भन्दै ढुंगानाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानलाई मुलुकले सधैँ स्मरण गरिरहने राष्ट्रपति पौडेलले बताएका छन् ।

उनले भनेका छन्,‘पूर्व सभामुख एवम् संविधानविद् दमननाथ ढुंगानाको निधनको खबरले मलाई मर्माहत बनाएको छ । पञ्चायतकालमा विद्यार्थी संगठनबाट राजनीति प्रारम्भ गर्नुभएको उहाँले वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक समाजको अगुवाको पहिचान बनाउनुभएका ढुंगानाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानलाई मुलुकले सधैँ स्मरण गरिरहनेछ । दुखको यस घडिमा प्रिय मित्र ढुंगानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

कलेजो रोगबाट पीडित पूर्वसभामुख ढुंगानाको आज उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस