६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिमपात शुरु भएसँगै मनाङमा चिसो बढ्दै, जनजीवन प्रभावित

अ+ अ-

मनाङ । हिमपात सुरु भएपछि मनाङमा चिसो थपिएको छ। चामे आसपासका क्षेत्रमा पनि हिमपात भएपछि रातको समयमा तापक्रम माइनसमा झरेको छ।

चामे २,७४० मिटर आसपासका बासिन्दाहरू चिसोका कारण तल्लो क्षेत्रमा झर्न थालेका छन्। मौसममा आएको यस परिवर्तनले यहाँको जनजीवन प्रभावित भएको छ भने स्वदेशी र विदेशी पर्यटकको आगमन समेत न्यून भएको छ।

मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यका अनुसार मौसमका कारण मनाङमा पर्यटकको संख्या घट्दो क्रममा रहेको छ। हिमपात र चिसोले गर्दा मनाङको पर्यटन क्षेत्रलाई थप चुनौती थपिएको जनाइएको छ।

स्थानीय बासिन्दाहरू अहिले चिसो मौसमबाट जोगिन सुरक्षित स्थानतर्फ सर्न थालेका छन् । 

प्रतिक्रिया दिनुहोस