९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारविरुद्ध नयाँ आन्दोलनतिर जानुपर्ने हुनसक्छ : ‘प्रचण्ड’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असंवैधानिक ढंगले बनेको दोहोर्‍याएका छन् । 

कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अनुसन्धानको सुई अहिले अहिले सरकार सञ्चालन गर्नेहरूतिर फर्किएपछि आफू नेतृत्वको सरकार ढालिएको बताए।

उनले भने, अहिलेको सरकारले अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्न खोज्दै छ। त्यसको फैसला जनताले सुनाउनेछ। जरुरी पर्‍यो भने हामी नयाँ आन्दोलनतिर पनि जानेछौँ। हामीले प्रतिपक्ष दलको नेताको तर्फबाट होस् वा विपक्षी दलको तर्फबाट वक्तव्य दिइरहेका छौँ। हाम्रो मागको सरकारले सुनुवाइ गरेन भने हामी प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउन प्रतिबद्ध छौँ। त्यहाँबाट पनि लडाइँ छेडिनेछ। त्यहाँबाट पनि देशव्यापी अभियान चलाउनुपर्ने बाध्यता हुनसक्छ।’

उनले अहिले हुन लागेको उपनिर्वाचन भ्रष्टाचारको पक्षमा कि विपक्षमा भन्ने जनमतसंग्रह भएको बताए।

अहिले ४४ स्थानमा हुने लागेको उपनिर्वाचनले ८४ को सन्देश दिने बताए। उनले बेचन झा र प्रतीक थापा पक्राउ परेपछि काँग्रेस-एमाले मिलेर सरकार बनाएको दाबी गरे।

प्रतिक्रिया दिनुहोस