काठमाडौँ । लोक सेवा आयोगले लेखापाल पदको द्वितीय चरणको लिखित नतिजा प्रकाशन गरेको छ ।
आयोगले शनिबार एक सूचना जारी गरी लेखापाल पदको द्वितीय चरणको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
आयोगका सुर्खेत कार्यालयको विज्ञापन नम्बर १४७५१-१४७५६/०८०-८१ (खुला तथा समावेशी) नेपाल प्रशासन सेवा, लेखा समूह, रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक) लेखापाल पदको द्वितीय चरणको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :


यस्तै, लोक सेवा आयोग सुर्खेत कार्यालयको विज्ञापन नं १४७५१-१४७५६/०८०-८१ (खुला तथा समावेशी) नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सो सरह पदको द्वितीय चरणको पनि लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :
