काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफूलको मूल्य तोकेको छ ।
आज अधिकतम मूल्य प्रतिकिलो काउली स्थानीय ७०, आलु सेतो ५२, मूला रातो ४० रुलको ८०, रातो बन्दाको ७०, अम्बाको १२०, राजा च्याउको ३००, अदुवाको १३० रुपैयाँ तोकिएको छ ।
यसैगरी गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो १००, गोलभेँडा सानो लोकलको ६०, आलु रातोको ६०, प्याज हरियोको १००, प्याज सुकेको भारतीयको ७०, मूला रातोको ४० रुपैयाँ तोकिएको छ ।
हेर्नुहोस् सूची :











