काठमाडौँ । लोक सेवा आयोगले सिनियर गेम स्काउट पदको लिखित नतिजा प्रकाशन गरेको छ ।
आयोगले मंगलबार एक सूचना जारी गर्दै सिनियर गेम स्काउट पदको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
दाङको केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १४४५५-१४४५७/०८०-८१ (खुला तथा समावेशी) वन सेवा, ने.पा. एण्ड वा.ला. समूह, रा.प.अनं.द्वितीय श्रेणी, सिनियर गेम स्काउट पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूची :

यस्तै, काठमाडौँ आयोगले दाङ कार्यालयको विज्ञापन नम्बर १४४५४/०८०-८१ (महिला) इञ्जि. सेवा. सर्भे समूह, रा.प.अनं.द्वितीय श्रेणी, अमिन पदहरूको पनि लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूची :
